Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अचम्मका जुम्ल्याहा दिदिबहिनी: एउटै केटासँग बिबाह गर्ने नत्र बुढी कन्या नै बस्ने (भिडियो हेर्नुस)

Posted on October 22, 2022

कस्तो अचम्म ! बिश्वास नै गर्न नसकिने, ठ्याक्कै एकैनासका देखिने जुम्ल्याहा दिदिबहिनी आज मिडियामा आएका छन । उनिहरुले दुबैजनाले एउटै केटासँग बिबाह गर्ने नभए बूढी कन्या नै बस्ने बताएका छन । एउटै केटाले आफुहरुलाई स्विकारे एउटै केटासँग नभए जुम्ल्याहा दाजुभाईसँग त्यो पनि नभए एउटै घरका दाजुभाईसँग बिबाह गर्ने उनिहरुले बताए ।

यदि कुनै उपाय नलागे अन्त्यमा बुढी कन्या बस्न पनि तयार रहेको उनिहरुले बताएका छन । अझ अचम्मको कुरा त के छ भने दिदिलाई मन परेको केटा बहिनिलाई मन पर्छ र बहिनिलाई मन परेको केटा दिदिलाई मन पर्छ नै पर्छ । तर कसरी होला त उनिहरुको एउटै केटासँग बिबाह ?

दुबैजनाले एउटै केटालाई प्रेम प्रस्ताब समेत गरेको उनिहरु बताउँछन । उनिहरुले भबिष्यमा आर्मी, पुलिस नभए शसस्त्र हुने ठूलो सपना रहेको बताएका छन । सवैतिर कोसिस गर्ने र जता हुन्छ त्यतैतिर जाने उनिहरुले बताए । रोल्पा निवासी सपना घर्ती मगर र सरिता घर्ती मगर नाम गरेका उनिहरुको यो अनौठो मायाले सबैलाई चकित पारेको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post Views: 97

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme