Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

युरोपेली देश साइप्रसमा नेपालि कामदारको माग,मासिक तलब १,५०००० माथि

Posted on October 22, 2022

काठमाडौं :

युरोपेली देश साइप्रसमा वैदेशिक रोजगारीको लागी नेपाली श्रमिकको लागि डिमाण्ड आएको छ ।

युरोपेली देश साइप्रसको विभिन्न कम्पनीबाट विभिन्न पदहरुको लागि नेपाली श्रमिकको माग आएको छ ।

युरोपेली देश भएको कारण नेपाली श्रमिकको रोजाइको श्रम गन्तब्य मुलुक साइप्रसमा नेपाली श्रमिकको तलब १ लाख आसपास वा सो भन्दा बढी हुने गरेको छ ।

पछिल्लो समय, बेकरी, किचेन, फ्यासिलिटी म्यानेजमेन्ट कम्पनी तथा उद्योगहरुबाट नेपाली श्रमिकको माग बढेको छ ।

हेर्नुस साइप्रसबाट आएका सम्पुर्ण मागहरु:

Post Views: 30

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme