Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

वीरगंजबाट बिना भिसा नेपाल प्रवेश गरेका पोल्याण्ड नागरिक पक्राउ

Posted on October 22, 2022

वीरगंज । बिना भिसा नेपाल प्रवेश गरेका एक पोल्याण्ड नागरिक वीरगंजबाट पक्राउ परेका छन् । वीरगंज नाका हुँदै साेमबार भारत तर्फ जादै गरेका पासपोर्ट नं. E55350625 भएकाे पोल्याण्ड नागरिक MICHAL JERZY FIGURSKI पक्राउ परेका हुन् ।

चेकजाँचकाे क्रममा मिति २०२२ ओक्टुबर ०८ मा भारतकाे बनवासबाट आउट स्ट्याम्प लगाई बिना भिसा नेपाल प्रवेश गरेका पाेल्याण्ड नागरिक वीरगंजमा पक्राउ परेकाे अध्यागमन कार्यालय वीरगंजले जनाएकाे छ ।

उनी नेपालका विभिन्न ठाउँमा १४ दिन भ्रमण गरेर साेमबार वीरगंज नाका हुँदै भारत जाने क्रममा पक्राउ परेका हुन् । उनी सवार मोटर साइकल नं. HP34D 2315 चेकजाँच गर्दा विना भिसा गैर कानुनी तरिकाले प्रबेश गरेकाे फेला परेकाे थियाे ।

पक्राउ पाेल्याण्ड नागरिकलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडाैं पठाईएकाे अध्यागमन कार्यालयले वीरगंजका प्रमुख राज कुशवाहाले जानकारी दिए ।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme