Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

रमेश प्रसाईंको सासु नन्दाकी आमालाई क्यान्सर भएपछि बनिन भावुक, आमा गुमाउन चाहन्न भन्दै रुईन (भिडियो हेर्नुस)

Posted on October 22, 2022

पत्रकार रमेश प्रसाईकी श्रीमती नन्दा प्रसाईकि आमालाई क्यान्सर भएको खबरले यतिबेला नन्दा प्रसाईंमाथी पहाड खसेको छ । आफ्नी आमा यसरी क्यान्सर जस्तो घातक रोगसँग अस्पतालमा लड्दै गर्दा यता उनको मन छियाछिया भएको छ, मिडियासामु नै उनले भक्कानो छाडेर रुएकिछिन ।

खुशी साट्न मिल्छ तर आफ्नो दुख अरुलाई साट्दा भाग्छन जस्तो लाग्छ भन्दै दुख सुनाउन डर लाग्ने उनले बताईन । सबैका गल्तीहरु भेट्टाउन सक्छौ तर आमाका गल्तीहरु कहिल्यै भेट्टाउन सक्दैनौ भन्दै खुब गुनासो गरिन उनले ।

आमालाई कहिल्यै अस्पताल त कहिल्यै आश्रममा राख्दै आएको उनले जानकारी गराईन । डाक्टरले चाँडै निको हुने बताएकोले आफू निर्धक्क रहेको उनको भनाई छ । १२ लाख खर्छ हुने बताएकोमा ८ लाख भने खर्च भैसकेको उनले बताईन ।

Post Views: 77

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme