Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

एयर होस्टेससँग बिबाह गर्दै सलोन, हातमा श्रीमतीको नामको ट्याटु (भिडियो सहित)

Posted on October 23, 2022

पछिल्लो समय नेपाली फिल्म इन्डष्ट्रीमा र सामाजिक संजालमा एकदमै चर्चामा चुलिएको बिषय हो सलोन र करिश्माको बिबाहको बिषय । यहिँ आउँदो मंसिर १२ गते करिश्मा केसीसँग बिबाह गर्न लागेका कलाकार सलोन बस्नेतले करिश्माको लागि आफ्नो हातमा ट्याटु खोपेका छन ।

नेपाल एयरलाईन्समा एयर होस्टेसको काम गर्दै आएकी करिशमा केसीसँग अन्ततः उनको लगनगाँठो कसिईसकेको छ । झण्डै चारबर्षदेखिको प्रेम सम्बन्धलाई उनिहरुले बिबाहमा परिणत गर्ने निर्णय गरेका छन ।

उनले आफुहरुले एउटा कुकुर पालेको र उक्त कुकुरको नाम दुबैजनाको नाम मिसाएर “कासा” राखेको बताएका छन । उनले आफ्नो हातमा ”MIRACLE” अर्थात जादु, करिश्मा लेखेर ट्याटु खोपेका छन । उनले बिबाहमा हुने खर्चदेखी लिएर हनिमुनदेखि बच्चासम्मको प्रश्न गरिएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post Views: 71

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme