Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आज तिहारको पहिलो दिन, ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

Posted on October 23, 2022

काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन (आइतबार) सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ एकै दिन प्रतितोदला १५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० र तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज, चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

Post Views: 52

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme