काठमाडौं /मलेसियाको एक प्रतिष्ठित कम्पनी बाट नेपाली कामदार को माग भएको छ । नेपाली कामदार लैजाने जिम्मा पाएको स्मार्ट ओभरसिजले निकालेको सुचनामा मलेसियाको tien cheng landscape & nurser बाट नेपाली कामदार माग भएको जनाएको छ ।
बीस जना पुरुस कामदारको माग भएको र न्युनतम तलब १५ सय आर एम अर्थात झण्डै नेपाली ४२ हजार रहेको जनाएको छ ।
बस्ने सुबिधा भएको करार अबधी २ बर्ष , हप्तामा काम गर्ने ६ दिन र काम गर्ने घण्टा ८ रहेको जनाएको छ ।
जान चाहानेले स्मार्ट ओभरसिजको कार्यलय बालाजु बसन्तनगर मा १३ गते सम्पर्क अन्तरबार्ता दिनुपर्ने कम्पनीले जनाएको छ । साथै जानको लागि कुनै शुल्क तिर्नु नपर्ने जनाएको छ ।
डिमाण्ड हेर्नुहोस