Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

आखिर किन अन्तिम चरणमा सन्दिपको मुद्दा छोडेर वकिल अमेरिका जाँदैछन? (भिडियो सहित)

Posted on October 23, 2022

नेपाली राष्ट्रिय टिमका नि’लम्बित कप्तान तथा विश्वविख्यात क्रिकेटर सन्दीप लामिछाने झण्डै २ सातादेखि प्रहरीको नि’यन्त्रणमा रहेका छन् । उनीमाथि प्रहरी अनु’सन्धान भइरहेको छ ।

गत असोज २० गते कतार एयरवेजको जहाजमा दोहाबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ परेपछि उनी अहिले प्ररहीको हि’रासतमा रहेका छन् । उनीविरु’द्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

उनीवि’रुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हि’रासतमा राखी अनुस’न्धान गर्न जिल्ला अ’दालत काठमाडौंले अनुमति दिएको थियो । अनुु’सन्धान नसकिएकाले अझै केही दिन म्या’द थपको माग गरिएको प्रहरीले जानकारी दियो ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनु’सन्धान अगाडि बढाएको छ । गौशालाकै हिरा’सत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ । अन्य थुनु’वासँगै रहेका सन्दीप प्राय अरुसँग कुरा गर्दैनन् । एक प्रहरी अधिकारीले भने,“परिवारका सदस्यहरु र उनका कानुन व्यावसायी भेट्न आउँछन् । प्रहरीकै क्यान्टिनमा खान्छन् । नि’रास देखिन्छन् । अन्य थु’नुवाहरुसँग पनि त्यति बोल्दैनन् ।”

यसैगरी सन्दिप प्रकरणको बिषयमा फरकफरक टिकाटिप्पणी हुनेक्रम जारी नै छ । सन्दिपको र युबतीको फरकफरक बयान आएसँगै यो प्रकरण झनै जटिल बन्दै गएको छ र छिनोफानो हुन अझै केही समय लाग्ने हामी देख्न सक्छौ । यसैक्रममा आज भने सन्दिपको पक्षमा केस लड्दै आएका वकिलहरु मिडियामा आएका छ्न । तेस्रो पटक थपिएको ४ दिनको म्यादपनि आजबाट सकिएको छ र सकिएलगत्तै प्रहरीले उनलाई अदालतबाट बाहिर निकालेका छन ।

यो सँगै सन्दिपका वकिल अमेरिकामा हुने एउटा सम्मेलनमा जाने कुराको पनि खुलासा भएको छ । सन्दिपको यो सालको तिहार कारागारमै बित्ने पक्का भएको छ । अदालतले सन्दिपलाई थप दुई दिन थुनामा राख्न आदेश दिएको छ । तिहारपछि थुनछेक बहस सुरु हुने कुराको पनि वकिलले जानकारी दिएका छन । दुईवटा जन्मदर्ता बनाउने युबतीको बयानमा रतिभर पनि बिश्वास गर्न नसकिने एक महिला वकिलले बताएकीछिन ।

बाँकि हेर्नुस तलको भिडियोमा

Post Views: 158

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme