Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कागको हुबहु आवाज निकाल्ने उनले जब रत्नपार्कमा कागैकाग बनाईदिए (भिडियो हेर्नुस)

Posted on October 23, 2022

आज काग तिहार भित्रीएसँगै हिन्दुहरुको महान चाड तिहार सबैको घरघरमा खुशियाली लिएर आईसकेको छ । आज काग तिहारकै अवसरमा रमेश दुलाल नाम गरेका एकदमै अद्भुत कला भएका एक व्यक्तिले कागहरुको सम्मेलन गराएका छन ।

मुखबाट नै कागको आवाज निकालेर उनले सबै कागहरुलाई एकैठाउँमा बोलाएर सबैलाई अचम्ममा पारेका छन । हाम्रो हिन्दु समाजमा काग तिहारको दिन कागलाई भगवानको रुपमा मान्ने चलन छ र यस दिन कागलाई केहि मीठो खानेकुरा छुट्टाएर दिने चलन छ ।

संसारमा कसैसँग नभएको अद्भुत कला उनिसँग रहेको छ । कागको आवाज हुबहु निकालेर उनले भएभरका सबै कागलाई एकैठाउँमा एकट्ठा गरेका छन । उनले काग सम्मेलन गरेर नै संसददेखि लिएर भारतीय एम्मबेस्सीसमेत घेराउ गरिसकेका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post Views: 55

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme