स्कटनेपाल
चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनारले पछिल्लो समयमा सामाजिक संजाल मार्फत फेसबुकबाट वैदेशिक रोजगारीको सिलशिलामा विदेश जानी दिदिबहिहरु अर्को देशमा रहने केटाहरुको
विस्वासमा परि नजिकिदा केटाहरुले नाजायज फाइदा उठाई उनीहरुको फोटोहरु, भिडियोहरु फेक आइडी या युबटुबमा अपलोड गरि ब्यालेकमेल गरेको घटना आफुलाई दिन दिनै आउने गरेको
बताएकी छिन र दर्जनौ यस्ता आइडीहरु बन्द गराइसके की सरु सुनारले ब्यालेकमेल गर्ने केटालाई लाइभमै ल्याएर पनि सातो लिएकी हुन्छिन ।
आज उनले लेखेको आफ्नो फ़ेसबुकमा यो स्टाटस जस्ताको जस्तै
फेसबुकबाट चिने कै भरमा , न त्यो केटाको वास्तविक परिचय थाहा छ, न प्रतक्ष भेटेको छ ,, केटा हुन्छ मलेसिया ,
साउदी तिर अनि महिला हुन्छिन कुबेत , नेपाल तिर अनि फेसबुकमा beauty plus क्यामेराले खिचेको फोटोको भरमा imo, messenger ,
viber , whatsapp मा प्रेम पार्नी , अनि फेसबुकबाटै बिहे हुनि , अनि भिडियो अन गरि आफू सर्बाङ्ग नाङ्गिने महिला दिदिबहिनीहरु आफ्नो अस्मिता र इज्जतको ख्यालै नगरी मोज गर्ने अनि उता केटाले भिडियो रेकर्ड गरि पूरा केही दिन पछि फेक आइडी ,
यु टुब मा तपाईंका अस्लिल हर्कत अपलोड गर्छ , अनि तपाईंका नेपालमा दाजुभाइ , लोग्नेसबैलाइ उक्त भिडियो पुग्छ अनि रुदै लौन भनी मलाई सम्पर्क गर्नु हुन्छ ।
पिलिज म आफै बिरामी छु , तपाइका यस्ता घिन लाग्दा कुरा र फोटो हेर्न म सक्दिन , यस्ता केश आफै सल्भ गर्नुस । अलिकति लाज सरम मान्नुस दिदिबहिनी बिदेशमा एउटा नारी बाद्यताले जान्छन् ,
तर आफ्नो सबै इज्जत यसरी नचिनेको केटासित लिलाम नगर्नुस्। धेरै असल , इमान्दार दिदिबहिनीहरु पनि देश , बिदेशमा हुनुहुन्छ , केही दिदिबहिनीका यस्ता हर्कतले अन्य दिदिबहिनीहरुलाइ समेत असर परेको छ ।
फेसबुकबाट चिने कै भरमा ईन्टरनेटबाट आफ्नो इज्जत लिलाम नगर्नुस् दिदिबहिनी … कमसेकम आफ्ना बुवाआमा दाजुभाइ , लोग्ने , छोराछोरीको लागि त सोच्नुस आफ्नै आमाको अस्लिल हर्कत एउटा छोरीले कसरि हेर्न सक्छिन …??
पिलिज म आफै बिरामी छु , तपाइका यस्ता घिन लाग्दा कुरा र फोटो हेर्न म सक्दिन , यस्ता केश आफै सल्भ गर्नुस ।
अलिकति लाज सरम मान्नुस दिदिबहिनी बिदेशमा एउटा नारी बाद्यताले जान्छन् , तर आफ्नो सबै इज्जत यसरी नचिनेको केटासित लिलाम नगर्नुस्। धेरै असल , इमान्दार दिदिबहिनीहरु पनि देश ,
बिदेशमा हुनुहुन्छ , केही दिदिबहिनीका यस्ता हर्कतले अन्य दिदिबहिनीहरुलाइ समेत असर परेको छ । फेसबुकबाट चिने कै भरमा ईन्टरनेटबाट आफ्नो इज्जत लिलाम नगर्नुस् दिदिबहिनी ।।।
कमसेकम आफ्ना बुवाआमा दाजुभाइ , लोग्ने , छोराछोरीको लागि त सोच्नुस आफ्नै आमाको अस्लिल हर्कत एउटा छोरीले कसरि हेर्न सक्छिन ।