Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

टिकटकले गर्दा पुरुष हिंसा भयो भन्ने जोडीको बीचमा कस्तो अनौठो प्रेम(भिडियो सहित).

Posted on October 23, 2022

टिकटकले गर्दा पुरुष हिंसा भयो भन्ने जोडीको बीचमा कस्तो अनौठो प्रेम(भिडियो सहित)

पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा श्रीमतीले श्रीमानलाई नाच्दै गरेको अथवा नाच्न सिकाएको भिडियोहरु हामीले निकै देखिरहेको छौ। त्यसै क्रममा हामीले अहिलेको अवस्थामा त्यस्तै प्रकारको जोडीको अन्तर्वार्ताको विषयमा चर्चा गरिएको छ।

उनीहरूको जोडीको चर्चा धेरैले गरे पनि केहीले भने यस्तो गर्नु भनेको पुरुष हिंसाको पाटो रहेको भनेर आलोचना समेत गरिरहेका छन्।’ धेरै मान्छेले कस्तो पुरुष हिंसा गरेको भन्दै कमेन्ट गरिरहनु भएको हुन्छ तर मलाई भने त्यस्तो केही वास्ता लाग्दैन ‘ भन्छिन् श्रीमती भने।

बर्दियाका श्रृजना र विवेक आफ्नु पढाई साथै कामको सिलसिलामा विदेश जान लागेको रहेछन्। विदेश जानु अगाडि संभवतः उनीहरूको यो नै नेपालमा अन्तिम इन्टरभ्यु रहेको बताएका छन्। खासमा दर्शकलाई हामीले नाटक गरेर नाचेको होइन जस्तो लाग्दो रहेछ तर मेरो श्रीमानलाइ जति नै कोसिस गरे पनि मैले भने सिकाउन नसकेको नै हो।’

श्रृजनाले आफ्नु श्रीमानलाई करिब साडे दुई वर्ष भइसक्दा पनि आफुले नाच्न सिकाउन नसकेको बताएकी छिन्। तर उनी कोसिस गर्न भने नछोड्ने बताउँछिन्। ‘वहाँलाई एक न एक दिन म नाच्न सिकाएरै छोड्छु जस्तो लागेको छ मलाई।’

Post Views: 66

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme