Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अभिनेता शाहरुख खान र पत्नी गौरीका फ्यानका लागि आयो खुशीको खबर

Posted on October 23, 2022

शाहरुख खान र गौरी खान बलिउडका उत्कृष्ट जोडी मध्ये एक हुन्। शाहरुखले आफ्ना फ्यानको मनमा राज गर्छ न्भने गौरी आफैं अभिनेताको मनमा छिन्। शाहरुख र गौरीलाई फिल्ममा सँगै हेर्ने चाहना धेरै फ्यानमा रहको छ । तर यो पूरा गर्न, यो जोडी सधैं विज्ञापनको सहायता लिने गरेको छ । अब फेरि एकपटक शाहरुख खान र गौरीखान एक विज्ञापनमा सँगै देखिने भएका छन्।

शाहरुख र गौरीखान लामो समयपछि ब्राण्डको विज्ञापनमा सँगै देखिएका छन्। गौरीले यो विज्ञापन आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन्। भिडियोमा दुवैलाई मैरुन पहिरनमा जुम्ल्याहा देख्न सकिन्छ। दुबै जना सँगै बसेर टिभी हेरेर समय बिताउँछन्। भिडियोमा शाहरुख भन्छन्– वाह, स्टार जस्तै उभिएर। यसलाई राम्रो इन्ट्रि भनिन्छ।

यसको जवाफमा गौरीले भन्छिन्– तिमीलेम्याच गराउन सक्दैनौ । गौरीको यो जवाफ पछि शाहरुख पहिले आफ्नो अनुहार बनाउँछन्, त्यसपछि मुस्कानका साथ गौरीको कुरामा सहमत हुन्छन्। निस्सन्देह, एक जोडीलाई सँगै देख्नु कुनै पनि फ्यानका लागि राम्रो ट्रिट रहेको छ ।

यस अघि पनि शाहरुख खान र गौरीखानले धेरै विज्ञापनमा सँगै काम गरिसकेका छन्। आफ्नो छोरा आर्यन खान ड्रग्स केसमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोबाट पक्राउ परेपछि पहिला एकदमै तनावमा रहेका थिए । उनको छोराका कारण यो बर्ष २०२१ एकदमै नराम्रो र तनाव मा बितेको थियो ।

Post Views: 91

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme