Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

Posted on October 23, 2022

६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

काठमाडौँ : नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिनादेखि तनहुँ कारागारमा छन् । एक नाबालिका गायिकाले ब-लात्कारको आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

यसपछि, अदालतको आदेशमा पल कारागारमा छन्। नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिदै आएको छ। यही खर्चबाट नै अन्य कैदीसँगै पलले पनि दैनिकी विताइरहेका छन् ।

पल १३९ कैदीसँगै कारागारमा छन् । तर, पलले निजी खर्चमा पनि दैनिक चलाइरहेका छन् । उनले, ३ जनाको समुह बनाएर मेस चलाएका छन् ।

पलले गर्मी महिनामा सरकारले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन् । नायक पल शाहको मुद्दाको किनारा कहिले लाग्छ पक्का भएको छैन। तर, पलले भने चाडै नै मुद्दाको किनारा लागे हुन्थ्यो भने चाहना राख्ने गरेका छन् ।

कारागारमा उनले पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गरेर दिन बिताउँदै आएको अधिकारीले बताए । यस्तै, उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।

Post Views: 79

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme