Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नम्रता श्रेष्ठका कारण चम्कियो केकीको भाग्य !

Posted on October 24, 2022

अभिनेत्री नम्रता श्रेष्ठका कारण केकी अधिकारीको भाग्य चम्किने भएको छ । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ ।

स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ ।

निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘प्रसाद २’ मा पहिला नम्रता र अभिनेता विपिन कार्की मुख्य पात्रमा देखिने भएका थिए । तर छायांकन सुरु गर्ने अन्तिम तयारीमा पुगेपछि अभिनेता कार्की र निर्माता सुवास थापाविच पारिश्रमिकको बिषयमा अड्च’न आयो ।

‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको चलचित्र हो । अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अब मंसिरबाट फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।

सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने यस फिल्ममा अर्पण थापा, राज कटुवाल, लोकमणि सापकोटा, प्रकाश घिमिरे, कमलमणि नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । फिल्मको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

Post Views: 30

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme