म्युजिक भिडियो पाउँन छाडेपछि प्रहरीमा भर्ति भए दुर्गेश थापा, विबाहपछि केही काम नपाएको भन्दै पत्निले किचकिच गरेपछि दुर्गेश प्रहरीतिर लागेका हुन्, घरमा महिनामा नै लाखौँ खर्च हुने गरेको र पत्नि रि ,सा ,ए,प छि काम खोज्दै प्रहरीमा आएको दुर्गेशले खोले सारा राज‘।
गायिका समिक्ष अधिकारीले भाबुक स्टाटस लेखेकी छन् । उनको स्टाटसमा धेरैले विभिन्न खाले प्रतिकृया दिएका छन् । दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै स्टाटस लेखेकी हुन् ।
गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी उनले यो स्टास लेखेपछि धेरलेैे यो स्टाटसलाई विभिन्न अर्थले अर्थाराखेका छन् ।
समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाले जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।