Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जेरी र शंकरको डिभोर्सको चर्चा चलिरहदा गायिका टिका सानुले पनि लेखिन यस्ता भाबुक शब्दहरु

Posted on October 25, 2022

बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको छ । जेरीले छोरी भने आफुसँगै रहने कुरा बताईन । छोरीको कारण आफुहरुको सम्न्बन्ध टुटेपनी एकखालक नाता भने रहिरहने खुलाईन ।

शंकरको बिबाह गर्ने ईच्छा पूरा गरिदिए अब डिभोर्स गर्ने ईच्छा पनि पूरा गरिदिदैछु भन्दै भावुक बनिन उनि । उनले आफुलाई डिभोर्स गर्न मन नभएको तर अब पुनः एकसाथ हुनु असम्भब रहेको र अब डिभोर्स पेपरमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको बताईन । दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

यस्तै गायिका जेरिको बिषयमा गायिका टिका सानु यस्तो लेख्छिन- प्रत्यक्ष दोहोरि लाइ यति धेरै फराकिलो बनाउनुमा हजुर को निकै ठुलो परिश्रम छ दिदि। दोहोरि गित भित्र को धेरै कुरा मैले हजुर बाट सिकेकि छु । हजुर को जिबन मा आउने जस्तोसुकै अप्ठ्यारो परिस्थिति मा पनि यस्तो मुस्कान नहरावस सधै यस्तै मुस्कुरायको देख्न पाउ स्वस्थ मस्त बेस्त रहनु जन्म दिन को धेरै धेरै सुभकामना छ बबिता बानिया (जेरि) दिदि।

तेस्तै, गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन- दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबिता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनुहुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि क्षमतावान साहासी संघर्षसिल नारी एक बहुचर्चित गायिका भनेर चिन्ने धेरै नेपाली मन हरु हुनुहुन्छ कहिले पनि कुनै परिस्थिति मा पनि हरेश नखाई अगाडि बढ्नुस हजुर हरुको यो परिस्थिति ले गर्दा सारा नेपाली हरुलाई नरमाईलो लागिराको छ ।

दिदी सके सम्म हजुर को मन परिवर्तन भएर दिदी र भेनाको जोडि पुनर्मिलन भएर एकैसाथ भएको हेर्न सुन्न मन छ दिदी जिन्दगि भनेको जिन्दगी होसम्बन्ध नजोडिनु जोडिसके पछि एक अर्कामा जे छ त्यसैमा मन बुझाएर मिलेर अगाडि बढेको भए राम्रो हुँनेथियो । सम्बन्ध मा कहिले काँहि झगडा मिलन भन्ने कुरा त भै नै हाल्छ तर यति ठुलो कदम चाल्नु त गलत थियो हुँनत एक ले मात्र चाहेर नहुँने हुँने कुरा टारेर टर्दैन भन्ने उखान लाई बदल्नुस मिल्छ भने ।

हजुर हरुलाई फेरि पनि फेरि पनि एक उदाहरणीय जोडि भएर अगाडि बढेको हेर्ने मन छ बिचरी सानी छोरी छिन तिनको के दोष गल्ती मान्छे बाटै हुँने हो तर माफी भन्ने शब्द पनि त छनी एक ले अर्का लाई माफी दिदैं अगाडि बढ्नुहोला ।

जिन्दगी लामो छ दिदी हुनत हजुर हरुको पीडा व्यथा हजुर हरुलाई थाहोला हामिलेत सँङ्गै भैदिए राम्रो हुन्थ्यो भन्ने कामना त गर्ने होनि हजुर को जिन्दगी अधुरो कहिले नहोस सधैँ सफल हुनु हजुर लाई यहि छ मेरो शुभजन्म दिनको अनमोल अनगिन्ती शुभकामना छ दिदी ।

Post Views: 89

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme