Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

छिट्टै बस्छ यी ३ प्रकारका महिलाको गर्भ, बच्चा जन्माउन लाग्दैन समय

Posted on October 25, 2022

काठमाडौँ । आजको वर्तमान समयमा धेरैजसो महिलाहरु छिट्टै गर्भवती हुने गर्दछन् । भने कुनै महिलाहरुलाई गर्भवती हुन धेरै नै समय नै लाग्ने गर्दछ ।

आज हामी यही विषयमा नै जान्ने प्रयास गर्ने छौ त्यस्ता महिलाहरुको बारेमा जो छिट्टै गर्भवती हुने गर्दछन् । तथा उनीहरुलाई गर्भवती हुनमा धेरै समय लाग्दैन । आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ ।

त्यस्ता महिला जसको शरीरमा इम्युनिटी सिस्टम मजबुत भएको हुन्छ । त्यस्ता महिलामा चाडै नै गर्भवती हुने सम्भावना बढी हुन्छ।

किनकी इम्युन सिस्टम मजबुत भएको कारण यस्ता महिलालाई कुनै पनि प्रकारको किमारी लागेको अथवा यिनलाई कुनै पनि बिमारीले छुन सक्दैन।

जसले गर्दा महिलाहरु बिरामी हुँदैनन् र उनीहरुमा प्रजनन गर्ने क्ष्मताको शक्ति पनि बढी हुन्छ।

यस्ता महिला जसको शरीरको पि एच लेबल सन्तुलित भएको हुन्छ। तिनीहरुको गर्भाशयमा बन्ने अण्डाको गुणवत्ता सबैभन्दा राम्रो हुने गर्दछ।

यस्ता महिलालाई पनि गर्भवती हुनमा धेरै समय लाग्दैन । यिनीहरु छिट्टै नै गर्भवती हुन्छन्। यदि तपाईलाई पनि शरीरको पी एच लेबल जान्न मन लागेमा आफ्नो ब्लड टेस्ट अनुसार जान्नसक्नुहुनेछ।

यस्ता महिला जुन तनाव, डिप्रेशन,मोटापन र डाइबिटीजको समस्या नभएका हुन्छन्। यस्ता महिलाको पनि गर्भाशयमा रहेको अण्डाको गुणवत्ता असाध्यै राम्रो रहेको हुन्छ। यस्ता महिला पनि छिट्टै नै गर्भवती हुन्छन् । यिनीहरुलाई आमा बन्नमा कुनै पनि समस्या हुँदैन ।

ह्याप्पी न्यूज हिन्दीबाट अनुवाद

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme