Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

Volvo malaysia ले बढायो बिदेशी कामदारको न्युनतम तलब, हेर्नुस् कति बनायो ?

Posted on October 25, 2022

क्वालालम्पुर : मलेसियाको कार सेल्स तथा सर्भिस कम्पनी Volvo malaysia sdn ले बिदेशी कामदारको न्युनतम तलब समेत वृद्धि गरेको छ ।

मे एक तारिक देखी लागू हुने गरेर मलेसिया सरकारले सबै कामदारको न्युनतम तलब १५ सय रिंगेट बनाउने घोषणा संगै सो न्युनतम तलब लागू भएको छ ।

सोही क्रममा मलेसियाली Volvo malaysia sdn ले बिदेशी कामदारको न्युनतम तलब वृद्धि गर्ने घोषणा गरेको हो । volvo मलेसियाले कामदारलाई श्रेणिगत रुपमा बाडेर सोही श्रेणी अनुसार न्युनतम तलब वृद्धि गरेको र आगामी बर्षमा समेत सोही अनुसार तलब वृद्धि गर्ने बताइएको छ ।

मलेसियामा न्युनतम तलब सरकारले १५ सय दिनै पर्ने नियम लगाय संगै मलेसियाका सबै कम्पनीहरुले न्युनतम 15 सय दिन सुरु गरेका छन् । मलेसियामा राम्रो तथा ठुला कम्पनीहरुले आफ्ना कर्मचारी तथा कामदारको तलब वृद्धिको घोषणा गर्दै आएका हुन् ।

Volvo पनि मलेसियामा राम्रो कम्पनी मध्य एक मानिने गर्छ भने यसका शाखाहरु धेरै स्थानमा रहेकाले समेत ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सिलाई हवाला दिदै स्थानिय मिडिले रिपोर्ट गरेका छन कि Volvo ले सरकारको भनेकै समयमा न्युनतम तलब बृद्दी गर्यो ।

volvo ले यो न्युनतम तलब मलेसियन तथा बिदेशी कामदार दुबैमा लागू गर्ने समेत जनाएको छ । जसले गर्दा बिदेशि कामदार लाभान्वित हुने बताइएको छ ।

Post Views: 66

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme