Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

रोमानिया रोजगारको १० बढी डिमाण्ड :तलब र जान लाग्ने लागत ?

Posted on October 25, 2022

पछिल्लो समय रोमानिया रोजगारमा नेपालीको क्रेज बढी रहेको छ भने रोमानियाबाट समेत नेपालीको माग प्रसस्तै आएका छन् ।पछिल्लो समय पनि १० बढी डिमाण्डहरुबाट रोमानियाको लागि नेपाली युवाहरुको माग आएको छ ।

उसो त रोमानिया रोजगारमा सरकारले नै शून्य लागतमा पठाउने समेत तयारी चलिरहेको बताइएको छ तर त्यो कहिले सम्म प्रक्रिया हुन्छ र कहिले देखि लागू हुन्छ त्यो भने अहिले कुनै निर्क्यौल भैसकेको छैन ।

तर पनि रोमानियाबाट पछिल्लो समय राम्रो तलब सुबिधा र अन्य खाना बस्न सुबिधा सहितको माग आइरहेका छन् । रोमानियामा नेपाली कामदारले ८० देखि १ लाख ५० हजार सरदर तलब पाउमे बताइन्छ भने खाना बस्न को सुबिधा रहेको हुन्छ ।

युरोपेली देश र राम्रो तलब सुबिधा भएका कारण पनि रोमानियामा नेपाली युवाको क्रेज बढ्दो रहेको छ । हेर्नुस १० बढी रोमानियाका डिमाण्डहरु र अप्लाइ गर्न तलको Link click गर्नुस्

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme