Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

डिभोर्सपछि के गर्दैछिन् उषा खड्गी ?

Posted on October 25, 2022

पूर्व मिस नेपाल उषा खड्गीको जीवनबारे धेरैको चाँसो छ । पूर्व मिस नेपाल खड्गीको श्रीमान् जीपी तिमिल्सिनासग् केही बर्ष अघि सम्बन्ध विच्छेद भएपछि उनी के गर्दैछिन् ?

हामीले पाएको जानकारीअनुुसार पूर्व मिस नेपाल उषा खड्गी अहिले एकल जीवन विताइरहेकी छिन् । उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएपछि नितान्त व्यक्तिगत जीवन विताएको बताएकी छिन् । जीपी तिमिल्सिनासँग १९ वर्षअघि चिनजान भएको र विवाहको भएको १७ वर्षपछि उनले सम्बन्ध विच्छेद गरेकी थिइन् ।

उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको प्रेममा परेका यी दुइले दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

उषाले आफ्नो सम्बन्ध विच्छेदको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनेकी थिइन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शा रीरिक र मान’सिक पी’डा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।

उनले आफ्नो सम्बन्ध विच्छे’दको कारण घ’रेलु हिं’सा नै रहेको स्पष्ट पार्दै आएकी छिन् । उनी विगतलाई सम्झिएर मिडियामा नै भक्का’निएर आँशु झा’र्ने गर्छिन् ।

Post Views: 18

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme