Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हैट ! यति सानो उमेरमै लोकदोहोरी गायिका कमलाको १ दिनको कमाई १ लाख सम्म(भिडियो सहित)

Posted on October 25, 2022

आज गोब र्दन पुजा भित्रीएसँगै हि न्दुहरुको महान चाड तिहार सबैको घरघरमा खुशियाली लिएर आईसकेको छ । हिजो साँझ लक्ष्मी पुजा गरेसँगै हिजोबाट नै भैलो खेल्न सुरु भैसकेको छ आजबाट भने देउसीभैलो दुबैथोक खेल्न सकिन्छ । देउसीभैलोले नै तिहारलाई थप रमाईलो बनाउने गर्दछ ।

यसैक्रममा आजभने देउसीभैलो खेल्न एकदमै मन पराउने नेपाली चर्चित लोकदोहोरी बालिका गायिका कमला घिमिरे मिडियामा आएकिछिन । तिहारकै समय भएकोले उनिसँग गरिएको कुराकानी पनि देउसीभैलो देखि लिएर तिहारसँगै सम्बन्धित छ ।

उनिसँग भएको यो रमाईलो कुराकानीमा उनले आफुलाई देउसीभैलो खेल्न खुब मन पर्ने कुरा बताईन । चर्चित लोकदोहोरी गीत धनगढीको बसमा गाउने उनले गीत गाएरै दिनको १ लाखसम्म कमाएको बताईन । मुड नचल्दा भने गीत नगाउने सम्म गरेको उनले बताईन ।

बाँकी हेर्नुस तलको भिडियोमा:

Post Views: 32

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme