Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

युवाहरू सँगै देउसी खेल्न निस्किए बालेन, यसरी आँफै भट्याए (भिडियो सहित)

Posted on October 26, 2022

तिहारमा के हुन्न ? मीठो पकवान, झिलि’मिली उज्यालो, पशुपंक्षीको पूजा, चेली-माइतीको हा’र्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व ?

नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहार’लाई पृथक बनाए’को छ । जसै तिहारको कुरा आउँछ, देउसी-भैलो अभिन्न रुपमा जोडिन आइपुग्छ ।

‘आहै भन भन भाइ हो, देउसीरे’ भन्दै घर-आँग’नमा आइपुग्ने देउसे टोली हुन् वा ‘भैलिनी आइन् आँगन’ गाउँदै आउने भैलेनी टोली, तिहारको रातलाई संगीत’मय बनाइदिन्छन् । यस्तो भाका सुन्दा हाम्रो हृदय हार्दि’कताले गद्गद् हुने गर्छ ।

चाहे दूर’दराजको गाउँमा होस् वा भौतिक सेवा’सुविधाले सम्पन्न सहरमा, चाहे देशमा होस् वा परदेशमा देउसी-भैलो गुञ्जिएकै हुन्छ । तिहारको रात विश्वभरका नेपाली:माझ गुञ्जिने साझा भाका हो यो ।

तिहारमा गाइने देउसी-भैलोको आफ्नै विधि र शैली छन् । विधिवत रुपमा अनि परम्प’रागत शैलीमा खेलिंदै देउसी-भैलोले औंसीको अँध्यारो रातमा उत्साहको भाका सुनाउँछ । सुख, समृद्धि र ऐश्वर्यको आशिष दिन्छ । अन्ततः घर’बेटी आमै मन खोलेर दान-दक्षिणा’का लागि तत्पर हुन्छिन् ।

यति’बेला रेडियो, टेलि’भिजनदेखि मोबाइलको रिङटोन’सम्ममा देउसी-भैलोको भाका गुञ्जिएको छ । यति बेला विभिन्न समुह हरु देउसी भैलो खेल्न निस्किएका छन् ।

त्यस्तै बालेन शाह पनि देउसी खेल्न निस्किएका छन् । हेरौं भिडियो ….

Post Views: 67

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme