Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

क्रिकेटर देव खनाल पनि तनावमा, प्रहरीलाई दिए स्टेटमेन्ट !

Posted on October 26, 2022

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानको घटनाका क्रममा अर्का क्रिकेटरको पनि नाम जोडिएर आएपछि उनीसँग प्रहरीले सोधपुुछ गरेको छ । सन्दीपलाई ती किशोरीसँग चिनजान गराउने भन्दै नाम जोडिएका खेलाडी हुुन्, देब खनाल ।

देव खनालको सहयोगमा सन्दीपले ती किशोरीसँग सम्पर्क भएको सन्दिपले बताएको खबर आएको यिो । तर यस कुरालाई देब खनालले सिधा नकारेका छन् ।

न्यूूज २४ टेलिभिजनको ‘सिधा कुुरा जनतासँग’ कार्यक्रममा उनले सो आरोप नकारेका हुुन् । उनले भने, ‘केही छैन्‌, मैले जे स्टेटमेन्ट दिनु शियो प्रहरीलाई दिइसकेको छु । त्यस्तो केही छैन्‌, न्युज त अब माग्छैहरूको काम हो । जे नि हलिदिन पायौ । त्यही हो नर्मल छ सबै कुराहरू । एक पल्ट बोलाएको थियो एहरीले अनि मैले स्टेटमेन्ट दिइसकेको छु ।”

उनलाई ‘तप्राईंमार्फत भेट भएको भग्ने कुरामा कतिको सत्यता छ ?’ भन्ने प्रश्न गरिएको थियो त्यसमा उनि भन्छन ‘मैले प्रहरीलाई स्टेटमेन्ट दिइसकेको छु हैन, के रिजल्ट आउँछ । एक दिन् अ’दालतमा आउला, सबै कुरा थाहा भइहाल्छ । रयु’मगर्संहरूमा अब म के भनु, भन्न पर्ने ठाउँमा भनिसकेको छु ।

उनलाई अर्को प्रश्न ‘समाचारमा जुन ढंगबाट आएको छ नि ? देव खनालले त्यी किशोरीसंग चिनजान गराएको भन्ने कुरामा सत्यता छैन्‌ ?’ त्यसमा देब खनाल भन्छन’ “सत्यता त छैन दाई, मैले चिनजान चाहि गराइदिएको हैन ।”

उनलाई अर्को प्रश्न “ती किशोरीसँग तपाईंको चिनजान चाही हो पहिले ?” त्यसमा देब खनाल भन्छन “अ थियो । भन्नाले मैले स्टे’टमेन्ट दिइसकेको छु । आफनो करियरको म भर्खर स्टाटिङ फेजमा छु । अलि मलाई पनि त’नाब भइरहेको छ यो न्यूजहरूले गर्दा । गाह्रो हुन्छ नि त आफ्नो केही नहुँदा ।”

Post Views: 65

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme