Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

श्रीमान साउदी पुगेको महिनादिन नपुग्दै श्रीमती दुई बच्चा छोडेर अर्कैसँग भागिन्

Posted on October 26, 2022

काठमाडौं । एक आमा साना दुई सन्तार छोडेर नाठोसँग भागेकी छिन् । बुबापनि विदेशी भूमिमा पुगेपछि आमाले छोड्दा बच्चाको विचल्ली भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ चैतेबारीकी सुनिता मगर फरार भएकी हुन् । विगत केही दिनदेखि हराएकी सुनिता अर्कै केटासँग फरार भएकी हुन् । श्रीमान कुलबहादुर मगर साउदी गएको १ महिना पनि नबित्दै सुनिता अर्कोसँग भागेको बताइन्छ ।

उनले २ बच्चाहरूो बिचल्लि पारेर यस्तो कदम चालेकी हुन् । घरमा उनले छोरालाई सारै भुँडी दुखेर मामाको घरमा बसेको र ४–५ दिनमा घरमा आउँछु भनेकी थिइन् ।

त्यसपछि सुनिता एकाएक फरार भएकी हुन् । छोराका अनुसार सुनितासँगै काम गर्न एक केटा धेरै पटक घरमा आउने गरेको थियो । सोही केटासँग अहिले मगर भागेकी छिन् । साउदीमा कमाएको पैसा कुलबहादुरले श्रीमतीलाई दिने गर्थे, उक्त रकमबारे पनि कुनै जानकारी मिलेको छैन् ।

कुलबहादुर आफूले कमाएको पैसाको हिसाब माग्दैछन् । विदेश गएर केही धन कमाएर ल्याउँला । श्रीमती र छोराछोरीलाई सुखको स्वाद चखाउँला भन्ने कुलबहादुरको सपना सीसा फुटे झै फुट्यो । उनले श्रीमतीलाई खोजी गर्न विदेशबाट नै आफन्तहरुको साहारा खोजेका छन् ।

उनी गएपनि दुखले कमाएर पठाएको रकम दुधे बच्चाका लागि बचोस् भन्ने उनको उदेश्य छ । वैदेशिक रोजगारीले देशमा डलर भण्डार त गराएको होला तर समाजमा यसरी धाजा फाटिरहेको छ ।

Post Views: 29

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme