Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गालीको वर्षा भएपछि गायिका समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट, आँफु दुखमा पर्दा समेत साथ नदिएको गरिन् गुनासो

Posted on September 20, 2022

काठमाडौँ,

बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । उक्त स्टाटसमा विभन्न खालका सकरात्मक तथा नकरातम कमेन्ट आए ।सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि उनले उक्त स्टाटस हटाएकी छन् ।

उनले पछिल्लो समय घटेको घटनाक्रमलाई उल्लेख गर्दै उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् । जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो ।

म बिगत लामो समयदेखि एउटा दुस्खद् घटना भोगिरहेकी छु ।’ उनको यो पोस्ट यति भाइरल भयो की धेरै मिडियामा उनी उत्तिकै छायन् ् ।

त्यस्तै उनी माथि भद्धा गालीको पनि वर्षा भयो त्यसपछि उनले उक्त स्टाटस हटाएकी छन् । पछिल्लो समय उनी काममा पनि उत्तिकै व्यस्त हुन थालेकी छन् । उनको समय र कामले गति लिन थालेको छ ।

Post Views: 74

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme