पोखराममा पछिल्लाे समय डिजिटल माध्यमको प्रयोग गरी यौ’ न व्यवसाय सञ्चालन गर्ने गरेकाे पाइएकाे छ । यसमा संलग्न समूहहरु एकपछि अर्को गरी प’क्राउ परेका छन् । कास्की प्रहरीले यौ’ न ‘ध न्दा’ चलाउने गि रोहका दुई सदस्य प क्रियो ।
भोलिपल्टै यो गिरोहका नाइके प क्राउ परे । ना-इके पोखरा ७ मुस्ताङ चोकका ३० वर्षीय नारायण पोखरेल हुन् । उनकी प्रेमिका सिन्धुपाल्चोक को चौतारा नगरपालिका, ६ ठूलीधाराकी २२ वर्षकी पूजा थापा मगर र बाँके चिसापानी ९ का २२ वर्षीय विशाल योगी हुन् ।
यो समूह विरुद्ध मा-नव बे-चब ख-न तथा ओसार पोसार मु द्धा अघि बढेको छ । यसअघि दुई समूह समातिसकिएको कास्की प्रहरीले बताएको छ । व्यवसायमै संलग्न रहेकी किशोरीले प्रहरी गु-हारेपछि यिनीहरु समा-तिएका हुन् । ती किशाोरीले प्रहरीलाई १४ फागुनको मध्यरात १२ बजे फोन गरेर आफू पी डित भएको भन्दै गुहार मागेकी थिइन् ।
कास्की प्रहरीका इन्स्पेक्टर मुकेश न्यौपानेको नेतृत्वमा चार जनाको टोली खटिएको थियो । त्यही रात लेकसाइडको जरेवरबाट पूजा र विशाललाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।मुख्य योजनाकार एवं यो समूहका नारायण पोखरेललाई प्रहरीले १५ फागुनमा घेरा नै हालेर रामबजारबाट समातेको हो । अघिल्लो रात डेरामा नभेटिएका उनी भोलिपल्ट प क्रा उ परेका हुन् ।
अनलाइन यौ -नधन्दा चलाउने मुख्य योजनाकार नारायण र पूजाको जोडी हो । उनीहरुले यस्तो व्यवसाय गर्नका लागि सामाजिक सञ्जाललाई मूख्य ह ति यार बनाएका छन् । विभिन्न फे क आइडी र आफ्नो पहिचान नखुल्ने मोबाइल नम्बरबाट भाइबर, ह्वाट्सएप जस्ता आइडी बनाउने र त्यसमार्फत् नै स म्प-र्क गर्न चाहनेका लागि विभिन्न सूचना जारी गर्ने गर्दथे ।
त्यसपछि ग्राहकले उनीहरूलाई स-म्पर्क गर्दथे । उनीहरूले आफ्नो सम्पर्कमा भएका युवतीका तस्वीर ग्राहकलाई पठाउने र ग्राहकले रोजेका युवती छान्दथे ।रेट मिलेपछि ठाउँ निश्चित गर्दथे । विशालले ‘होम डेलिभरी’को काम गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार विशालले कार प्रयोग गरेर युवतीलाई ग्राहकसम्म पु¥याउँथे । युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिँदै आएको निलो रंगको ग२च ४८२४ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यो गि-रोहले लेकसाइडमा कोठा भाडामा लिई यौ न ध न्दा चलाउने गरेको प्रहरीले जनाएको छ ।
विभिन्न होटेलमा मागअनुसार महिला उपलब्ध गराइदिने भन्दै उनीहरुले ध न्दा चला-एको खुलेको हो । ‘यौ -न व्य-वसाय गर्न बा -ध्य पार्ने अनि कोठा मिलाएर राख्ने गरेका रैछन्,’ प्रहरी निरीक्षक मुकेश न्याैपानेले भने । प्रहरीका अनुसार उनीहरूले उमेर समूह हेरेर युवतीहरूको मूल्य तोक्थे ।
१८ वर्षभन्दा मुनिको माथिको फरक–फरक रेट तोकिने गरेको जाहेरीवालाले प्रहरीलाई बताएका छन् । १८ वर्षभन्दा मुनिका युवतीको १७ हजार रुपैयाँ प्रतिरात र त्योभन्दामाथि उमेर समूहका युवतीको १५ हजार रुपैयाँ प्रतिरातसम्म ग्राहकबाट लिने गरेको पाइएको छ ।
यसरी महँगो मूल्यमा युवतीको माग गर्नेहरू प्रायः छोटो समयका लागि पोखरा आउने पर्यटकहरू रहेको प्रहरी स्रोत बताउँछ । ‘अधिकांश पोखरा घुम्न आएकाहरू नै ग्राहक हुँदा रहेछन् । पोखराका नियमित ग्राहक पनि हुने रहेछन्,’ प्रहरी निरीक्षक न्याैपाने भन्छन्, ‘जाहेरी दिनेहरू सात महिना, तीन महिना र एक महिनादेखि यो समूहसँग जोडिएको पाइएको छ ।’ इ-हिमालय दैनिक