Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हेर्नुहोस गायिका समिक्षा अधिकारीको भाईटिका

Posted on October 28, 2022

नेपाली गायन क्षेत्रमा चर्चित नाम हो समीक्षा अधिकारी। उनको स्वरले गर्दा नेपाली जनताहरुको उनको फ्यान छन्। जति उनी चर्चित छिन त्यतिनै विवादित पनि छिन्। यो तिहारमा समीक्षाले आफ्नो खुसी साट्दै फेसकबुकमा केही तस्वीर सार्वजनिक गरेकी छिन्।

जति उनी चर्चित छिन त्यतिनै विवादित पनि छिन्। यो तिहारमा समीक्षाले आफ्नो खुसी साट्दै फेसकबुकमा केही तस्वीर सार्वजनिक गरेकी छिन्।गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धनगढीको बसमा’ निकै लोकप्रिय बन्यो । अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको गीतको भिडियोले अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसकेको छ ।

सोही हिट गीतको दोस्रो भाग आईतबार सार्वजनिक भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढीको बसमा २’मा अमृत सापकोटा, शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।

गायिका समीक्षा भने ‘धनगढीको बसमा २’मा दोहरिइनन् । उनले यसअघि गीतको भिडियोमा समेत अभिनय गरेकी थिइन् । ‘धनगढीको बसमा’कै निर्देशक काजिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तयार भएको हो ।

भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवालीको छ ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme