Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

म नभएका कारण मेरी श्रीमती नाठोसँग गइ, १२ वर्ष साउदीमा कमाएको पैसा चाहिन्छ

Posted on October 28, 2022

काठमाडौं । परिवारको खु:शी र आफनो भविष्य बनाउनका लागि १२ वर्ष साउदीमा बसेर आएका मोहन राजवंशी गम्भीर संकटमा फसेका छन् ।

मोरङ, उर्लाबारी घर भएका मोहन राजवंशी विगत १२ वर्षदेखि विदेशमा काम गर्दै आएका थिए । धन कमाउन भनि साउदी गएका मोहन घर फर्कदा श्रीमती अर्कैसँग भागेकी हुन् ।

उनकी श्रीमती नाठोसँग फरार भएकी छन् । १२ वर्ष सम्म कमाएको पैसा नाठोलाई खुवाउँदै आएकी श्रीमती मोहन घर आउने थाहाँ पाए पछि फरार भएको बताइन्छ ।

खाडी मुलुकमा कमाएको पैसा बुढेसकालको सहारा बन्छकी भनेर लामो समयसम्म दु:ख गरेका मोहनले सबै पैसा श्रीमतीसँग रहेको बताए । उनका अनुसार २०,२२ लाख कमाएर श्रीमतीलाई दिएका छन् ।

छोराले पनि ३ लाख ५० हजार राख्न दिएका थिए । २ छोरा र १ छोरीकी आमा ती महिला एकाएक हराउँदा श्रीमती भन्दा पनि पैसाको चिन्ता छ । उनले फोनमा अब म पैसा पठाउँदिन्, म घर आउँदैछु भनेका थिए । त्यसपछि नै श्रीमती हराएकी हुन् ।

परिवार सँगै बसेर खाँदै रमाउने उमेरमा श्रीमती अर्कैसँग फरार भए पछि मोहन तनावमा छन् । उनका अनुसार उनले श्रीमतीलाई चाहिने सबै कुरा दिएको थिए । कमाउनु पर्ने भएकाले हरेक रात अंगालो हालेर सुत्न सम्भव थिएन ।

अंगालो हालेर राति सुत्ने कोही नभएका कारण अर्कै केटासँग भागेको उनको भनाई छ । घर जग्गा समेत श्रीमतीकै नाममा गरिदिएका मोहनले श्रीमतीलाई आफूसँग बस्ने भए आउँन र नआउने भए सबै सम्पती फिर्ता गर्न अनुरोध गरेका छन् ।

Post Views: 66

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme