Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

समिक्षा अधिकारी भन्छिन्- अब ईमान्दार केटा पाए बिहे गर्ने मन छ

Posted on October 28, 2022

केहि समयदेखि सामाजिक संजाल देखि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।

उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि आएको छ । धेरैले मन पराएका पनि छन ।सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।

केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।

उनि फ्लावर पिरिन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ । म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन् ।

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एउटा भिडियोको अन्तर्वार्तामा भनेकी छिन गतिलो केटा पाए बिहे गर्छु भनेर पनि भनेकी छिन ।

Post Views: 81

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme