Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हिरासतमा रहेका नेपाली स्टार लामिछानेको विश्वकपमा चर्चा, क्रिकेट फ्यान भए भावुक

Posted on October 28, 2022

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी ले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई झड्का दिएको छ। आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा सन्दीप एकैपटक दुई स्थान तल झरेका छन्।

बलिङतर्फ सन्दीप २ स्थान तल झरेर ७३औँ स्थानमा रहेका छन् । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ब्याटिङ वरीयता सुधार भएको छ। नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो।

दीपेन्द्र यसअघि ६२ औं स्थानमा रहेका थिए। नयाँ वरीयतामा दीपेन्द्र ६१ औं स्थानमा रहेका छन्। ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता यथावत रहेको छ। नयाँ वरीयतामा कुशल ५३औं स्थानमा यथावत रहेका छन्।

अलराउन्डरतर्फ भने दीपेन्द्र एक स्थान तल झरेर १० औं स्थानमा रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन्। बलिङमा अष्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरतर्फ भने बंगलादेशका शाकिब अल हसन शीर्ष स्थानमा फर्किएका छन्।

Post Views: 69

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme