Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बालेनले टुकुचा खोला खोज्दा विरेन्द्रले चढ्ने गरेको मर्सिडिजकार फेला परेपछि खैलाबैला

Posted on September 20, 2022

काठमाडौँ :

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। सोमबार हात्तीसार९कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार९कमलपोखरी क्षेत्रमा पुगेको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो।

अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खाजेरकाम गरिरहेको छख । उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ।

यही क्रममा खोलामा पर्ने एउटा घरमा पूर्व राजा स्वर्गीय वीरेन्द्रवीर बिक्रम शाह चढ्ने एउटा मर्सिडिज कार फेला परेको छ । यति पुरानो मर्सिडिज कार त्यहाँ कसरी पुग्यो रु त्यहाँ राजाको कार कसरी रह्यो भन्ने कुरा ति सबेको चासो गएको छ ।

कतै टुकुचा खोला खोज्ने कार्य अहिलेसम्म गर्भमा रहेको राजदरबार हत्याकाण्डको प्रमाण भेटिने त हैन भन्ने सबैको चासो बनेको छ ।कार फेला परे पछि सबै जना आश्चर्यमा समेत परेका छन् ।

अदालतबाट नभत्काउन आदेश आएपनि बालेन निडर भएर महानगरको टोलीलाई भत्काउने आदेश दिएर भत्काई रहेको देखिन्छ । उनको यो यो कामको धेरैले प्रशंसा गरेका छन् ।

Post Views: 69

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme