Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रदिपसँग विबाह गरेर सँधैका लागि अष्ट्रेलिया जान चाहाने यी युवती को हुन् (हेर्नुस भिडियो)

Posted on October 29, 2022

काठमाडौं- नायक प्रदिप खड्काका प्रतिक्षित २ फिल्म प्रकाश र प्रेम गीत ३ अब प्रर्दशनको तयारीमा छन् । दुवै फिल्म १ महिनाको अन्तरमा प्रदृशन हुने क्रममा रहेका बेला प्रदिप अहिले दुवै फिल्मको प्रचार प्रसारमा लागिपरिरहेका छन् ।

कुनै समय नाम र अभिनयका लागि मात्रै काम गर्ने भनेर नेपाली चलचित्र क्षेत्रमा आएका प्रकाश अहिले सर्वाधिक चल्तिका नायकका रुपमा परिचित छन् । हालसम्म ६ वटा फिल्ममा काम गरेका उनले आफ्नो निश्चित पारिश्रीमक नभएको बताउँदै आएका छन् ।

उनै प्रकाश यतिबेला चलचित्र प्काशको प्रचार प्रसारमा लागिरहेका छन् । हालैको एक अन्तरवार्तामा उनले आफू आजभन्दा ८ बर्ष अघि कुनै युवतीसँग बिहे गरेर अष्ट्रेलिया जान तयार रहेको रहस्य खोलेका छन् ।

उनले ८ बर्ष अघि नै ति युवतीसँग इङ्गेजमेण्ट भएको हल्ला हल्ला मात्रै भएको बताए । ति युवतीसँग प्रकाश बिहे गरेर डिपेन्डेन्टमा अष्ट्रेलिया जाने योजनामा थिए । ति युवतीको बारेमा प्रकमाशले प्रस्ट पारेनन् । उनले यति मात्रै भनेकी हामी एउटै कलेज पढ्थ्यौँ । अहिलेपनि हाई हेलो छ ।

उनैसँग विबाह गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रदिपले भने बिहे गर्ने समय आएपछि प्रस्ताव राखौँला । हत्तपत्त मिडिया फेस नगर्ने तर आफ्ना फिल्महरु प्रर्दशन हुने क्रममा रहेका बेला मज्जैले खुल्ने प्रदिपले उक्त अन्त्रवार्तामा धेरै रमाइलो र रोचक तरिकाले कुराकानी गरेका छन् । हेर्नुहोस् सोही अन्तरवार्ता

Post Views: 35

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme