Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

टिकटक बनाउँदा होस गर्नुहोस्, पक्राउ परिएला

Posted on October 29, 2022

काठमाडौं । अर्घाखाँचीमा म्यादी प्रहरीले टिकटक बनाउन तथा सामाजिक सञ्जालमा भिडियोहरु राख्न नपाउने भएका छन् ।

आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अर्घाखाँचीमा खटिने म्यादि प्रहरीले पोसाकको दुरुपयोग गरि भिडियो तस्विर राख्न नपाउने भएका हुन् । निर्देशन नमाने कारबाही गर्ने प्रहरी नायक उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा १ हजार १ जना म्यादी प्रहरी चुनावको लागि सुरक्षामा खटिने छन् ।

सदरमुकाम सन्धिखर्कमा १० दिन सम्मको तालिम लिई चुनावको लागि खटिन लागेका म्यादी प्रहरीलाई कुनै राजनीतिक दलमा आस्था नराखी सुरक्षामा खट्न प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले आग्रह गर्नुभयो । उहाँका अनुसार कुनै पनि सुरक्षाकर्मीले सो विधि अपनाएमा कारण अनुसार कारबाही गरिने बताउनु भएको छ ।

Post Views: 69

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme