Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यही महिनामा अर्को ग्रहण देखिदै , यस्तो छ मिती र समय।

Posted on October 29, 2022

चन्द्रग्रहण सूर्यग्रहणको ठीक १५ दिनपछि कार्तिक महिनाको २२ गते लाग्दैछ । यो पूर्ण चन्द्रग्रहण हुनेछ। नेपालमा यो ग्रहण २ घण्टा २० मिनेट लामो हुने छ। नेपालमा यो ग्रहण करिब ५ बजेर ११ मिनेट देखि देखिन सुरु हुने छ भने ७ बजेर ४१ मिनेट जादा समाप्त हुने छ। यद्यपि यो ग्रहण दिउसो १ बजेर ४७ मिनेट जादा सुरु हुने छ। तर नेपालमा दिउसो भएको कारण देखिने छैन।

१५ दिनमा दुई वटा ग्रहणको प्रभाव देशमा देखिने ज्योतिषीहरुले बताएका छन् । यसका कारण प्राकृतिक प्रकोप आउन सक्छ वा मौसममा अचानक परिवर्तन आउने विश्वास गरिन्छ । साथै चन्द्रग्रहणको प्रभावले देशबीच तनाव बढ्ने र दुई देशबीच सिमा विवाद हुन सक्ने र विकासको गति सुस्त हुन सक्ने बताइएको छ । जसका कारण व्यापारी वर्गमा चिन्ता बढ्न सक्छ ।

धार्मिक मान्यता अनुसार ग्रहणलाई अशुभ मानिन्छ, जसले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले ग्रहणको अशुभ प्रभावबाट बच्न धेरै उपायहरु बताईएको छ । जसका कारण ग्रहणको समयमा मन्दिरका ढोकाहरू बन्द हुन्छन् । हिन्दु धर्मको मान्यता अनुसार ग्रहणको समयमा खाना खानु हुँदैन ।

ग्रहण लाग्नुभन्दा केही समयअघि कुश वा तुलसीको पातलाई खानेकुरामा हालेर ग्रहण सकिएपछि घर बाहिर फाल्ने मान्यता रहेको छ । चन्द्रग्रहण लागेपछि पहिले नुहाउने र त्यसपछि घरमा गंगाजल छर्कने गरिन्छ ।

मा ध्यान दिनुहोस् र पैसाको हानिबाट बच्न बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्।

Post Views: 62

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme