Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेरी हुन् भन्दै कता गइन् मेरी प्रिय दिपाश्री भनेर गायक कृष्ण कंडेलले खोज्न थालेपछि… !

Posted on October 30, 2022

काठमाडौं । गायक कृष्ण कंडेलले ‘कता गइन मेरी प्रिय दिपाश्री’ भन्दै गीत गाएका छन ।

तिहारमा चलचित्र महापुरुष र इन्द्रणीको टिमले आयोजना गरेको कार्यक्रममा कंडेलले देउसी भैलोमा ‘कता गइन मेरी प्रिय दिपाश्री’ भन्दै गीत गाएका हुन् ।

यही कात्तिक ११ गतेबाट प्रर्दशनमा आएको चलचित्र महापुरुषको प्रचार र तिहार देउसी भैलोका लागि राखिएको कार्यक्रम्मा सो चलचित्रका टिम, इन्द्रणीका टिमदेखि लिएर सयौँ दर्शकको उपस्थित रहेको थियो ।

बानेश्वरमा राखिएको कार्यक्रममा कंडेलले देउसी भट्याउदै गर्दा ‘राजा राजेन्द्र मख्ख भएको छ, गौरी मल्ल देख्दा’, ‘यो फिल्म लेखक भएका छन राम्रो चलचित्र लेख्दा’ भन्दै गीत गाइएको थियो ।

राउल र अञ्जना देख्दा आँखै तिरी मिरी, कता गइन मेरी प्रिय आउन यता दिपाश्री, दिपाश्री आएपछि हुन्छ कंडेल लठ्ठै यतै भए कोहिले पठाइदिनु झट्टै भन्दै उनले गीत गाएका थिए ।

उक्त कार्यक्रममा कंडेलले गाएका गीतहरुमा दर्शक निकै रमाए । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र महापुरुषले राम्रो व्यापार गर्ने निर्माण पक्षको विश्वास छ ।

Post Views: 60

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme