Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

किन गर्यो फेसबुकले एमआरआर ग्रुप निष्कृय ?

Posted on October 30, 2022

काठमाडौं । युवाहरूको ठूलो संख्याले फलो गरेको एमआरआर (मेन्स रूम रिलोडेड) ग्रुपलाई फेसबुकले निष्कृय बनाइदिएको छ।

कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै फेसबुक सञ्चालक संस्था मेटाले एमआरआर ग्रुपलाई निष्कृय बनाइदिएको हो।

फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।

‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’

Post Views: 17

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme