Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

केटिकेटीबिच कस्तो याे अचम्मकाे बिबाह, अन्तरबार्तामै चल्यो रोमान्स(हेर्नुस भिडियो )

Posted on September 21, 2022

पाेखरा। दुई बिपरीतलिङ्गी अर्थात महिला र पुरुषबिच बाँकी जीवन सँगै बिताउने बाचा गरि गरिएको एउटा बन्धनको प्रचलन भन्नाले नेपालमा हिन्दु परम्परा अनुसार बिबाह बुझिन्छ । तर पछिल्लो समय केटाकेटा र केटिकेटिबिच पनि बिबाह भएको पनि हामी सुन्न अनि देख्न थालेका छौं ।

आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । केही युबायुबतीहरुले यस्तो प्रयास आफुखुशी गरेतापनी यसलाई समाजले भने स्विकारेको पाईदैन । पाल्पाको डुम्रेमा जन्मिएकी उर्मिला पौडेल र दाङ्को तुलसिपुर गाउँपालिका १५ कि दिपा थापा पौडेलबिच बिबाह भएको एक बर्ष पुगिसकेको छ ।

उनिहरुको एकअर्काप्रतिको माया देख्दा लाग्छ यो संसारमा मायाभन्दा ठूलो के नै रहेछ र ? सानै उमेरदेखि अरु महिला र पुरुषबिच भएको बिबाहप्रति आफुलाई घृणा लाग्ने गरेकोले केटिकेटी बिबाह गरेको उनिहरु बताउँछन । समाजले कुन नजरले हेर्छ भन्दापनि आफुलाई खुशी के बाट मिल्छ भन्ने कुरामा आफुहरुले जोड गरेको बताउँछन उनी हरु ।

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme