Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

नदिमा उभिएर छोरीका लागि भगवानसँग आर्शिबाद माग्दै गर्दा भेटिइन् अनुष्का शर्मा

Posted on October 30, 2022

एजेन्सी-अनुष्का शर्मा करीब ४ वर्ष देखी फिल्मम क्षेत्र देखी टाढा छिन् । यो समय उनले परा समय आफ्नी छोरी वामिकालाई दिएकी छन् । अब भने उनी ४ वर्ष पछि फिल्म क्षेत्रमा फर्केकी छन् । उनी फिल्मको सुटिगंका लागि कोलकत्ता गएकी छन् ।

सुटिगंकै व्यस्त समयमा बिजी सेड्यलको समय निकालेर उनी आफ्नी छोरी वमिकालाक्षर्् लिएर कोलकत्ता घुम्न निस्किएकी छन् । उनले छोरी लिएर घुम्न निस्केको तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् ।

जहा उनले बच्चा साथमा लिएको तस्विर सार्वजनिक गरेकी छन् । अनुष्काले कोलकत्तामा छोरीसँग कालीघाट मंदिरको दर्शन पनि गरेकी छन् । सँगै हुगली नदिमा उभिएर भगवानसँग आर्शिबाद समेत मागकी छन् ।अनुष्का शर्मा फिल्म चकदा एक्सप्रेसबाट बलिउडमा कमव्याक गर्न लागेकी हुन् । उनी अन्तिम पटक फिल्म जिरोमा अभिनय गरेकी थिइन ्। जसमा कट्रिना कैफ र शाहरुख खानको पनि मुख्य भुमिका रहेको थियो ।

Post Views: 65

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme