Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बझाङ्गको छबिस घर भएका युवक काठमान्डौंंमा कोठामै झु,न्डिएको अवस्थामा मृ,त भेटीए

Posted on December 31, 2022

अर्थ जङ्ग शाही, बझाङ l पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृ,त फेला परेका छन ।

बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृ त फेला परेको प्रहरीले जनाएको छ ।

मृ तक धामिको घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको र घटना कारण भन्ने अझै खुल्न नसकेको बताएको छ । र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Post Views: 74

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme