Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

उमेर बढाएर मलेसिया हानिएका कलिला युवाहरुले पाए गज्जबको काम, पहिलो महिनाको तलब आमालाई पठाउने तयारी

Posted on December 31, 2022

काठमाडौं । उमेर बढाएर मलेसिया हानिएका भाइरल कलिला युवाहरुले काम पाएको खबर छ । कलिला युवाहरुको तस्वीर सामाजिक स¬जालमा भाइरल नै बनेको थियो

विदेश जादै गर्दाको विमानस्थलको फोटो भाइरल भएपछी यि दुई मध्ये एक जनाले आफ्नो सामाजिक सन्जालमा यसो भनेका छन् , “आमा खाडी मुलुकनै भएपनी विदेश जाँदै छु है। पैसा कमायो भने फर्केर अवश्य घर आउने छु। तपाईंको प्यारो छोरो पैसा कमाएर घर आउने छ।

बाध्यताले मलेसिया पलायन भएका रुकुम पश्चिमका यी दुई किशोरको कथाले अहिले सामाजिक संजाल तताएको छ । यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ। फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ।

उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो खिचिएको हो। गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि उनीहरु विदेश गएको बताइएको छ।

उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन। स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके। तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए।

बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्। एक पोल्टीफर्ममा काम गरिरहेको टेकराजका दाइ नाता पर्ने विजय तिरुवाले बताए। उनीहरू कुखुराको हेरचाह गर्ने, खाना खुवाउने काम गरिरहेका छन्। बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Post Views: 61

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme