Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बुढेसकालमा जुम्ल्याहा छोरा छोरीसँग दिन बिताउँदै नायिका प्रिती जिन्टा, देखियो बच्चाको यस्तो झलक

Posted on September 21, 2022

बलिउड अभिनेत्री प्रीति जिन्टा अहिले आमा बनिरहेकी छिन् । नायिकाको पछिल्लो पोष्टबाट उनले आफ्नो जीवनको अधिकांश समय जुम्ल्याहा बच्चाहरुसँग बिताइरहेको देखिन्छ । अभिनेत्रीले आफ्नो बच्चाको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । प्रीति जिन्टाले आफ्नो सन्तानको झलक संसारलाई देखाएको यो पहिलो पटक हो ।

तर फोटोमा बच्चाको चित्र स्पष्ट रुपमा धेरै देखिँदैन। अभिनेत्रीले बच्चाको पछाडिको लुक सेयर गरेकी छिन् । तस्विर शेयर गर्दै प्रीति जिन्टाले लेखिन्– बर्प कपडा, डायपर र बेबी। मलाई यो सबै धेरै मन पर्छ । तस्बिरमा प्रीति जिन्टाले बच्चालाई काखमा समातेर पोज दिएकी छिन् । प्रीतिको काँधमा बर्पको कपडा राखिएको छ ।

प्रीति जिन्टाको यो फोटोमा दिया मिर्जा, पत्रलेखा, प्रियंका चोपडा, डिनोमोरियाले लगायतका सेलब्रेटीहरुले प्रतिक्रिया जनाएका छन् । कसैले हार्ट इमोजी बनाएका छन् त कसैले लभ इमोजी बनाएका छन् । प्रीतिको एक छोरा र एक छोरी छन् । छोराको नाम जय र छोरीको नाम जिया हो । गत महिना प्रिती जिन्टाले आमा बन्ने जानकारी दिएकी थिइन् ।

आमा बनेपछि प्रीतिको जीवनमा खुशीको बहार नै आएको छ । प्रीति सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना श्रीमान् र छोरा छोरी सँग तस्विर शेयर गरिरहेकी छिन् । प्रीतिको वर्कफ्रन्टको कुरा गर्दा उनले सन् १९९८ मा फिल्म दिल से मा काम गरेर अभिनयमा डेब्यु गरेकी थिइन्

Post Views: 52

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme