Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भुवन केसीका लागि दिपकराज गिरि ज्यान दिन पनि तयार !

Posted on September 21, 2022

आफुलाई महानायक बताउँदै आएका कलाकार दिपकराज गिरीले प्रेमगीतलाई कर तिराएरै छाड्ने र राति चल्न नदिने भुवन केसीको अभियानमा पूर्ण समर्थन जनाएका छन् । सन्तोष सेन लक्षित कडा प्रहार गरेका कलाकार गिरिले भुवन केसीले चालेका कदम हजारौ दर्शकले बिरोध गरिरहेका बेला गलतै भएपनि साथ दिने गरि अगााडी बढेको बुझिएको छ ।

छक्का पञ्जाबाट नेपाली सिने क्षेत्रमा स्थापित चर्चित कलाकार गिरिको सिने क्षेत्रमा बेग्लै पहिचान छ । उनी बेलाबेला समसामयिक बिषयबस्तुमा खरो टिप्पणी दिन सिपालु छन् । पछिल्लो समय प्रेमगीतको फ्यानहरुले भुवन केसीलाई सिध्याउन लागेको आरोप सञ्जालमार्फत उनले लगाएका थिए । उनी भुवन केसीको पक्षमा खुलेका छन् । सन्तोष सेन र प्रेमगीतको पपुलारिटिले पनि दिपकराज गिरि लगायत कलाकारलाई सताउन थालेको उनी निकट कलाकारले नाम नखुलाउने सर्तमा जानकारी दिए । उनले भनेका छन्, स्वभाविकै रुपमा प्रेम गीतले नेपालका सबै रेकर्ड ब्रेक गर्न लागेकाले दिपकराज गिरि लगायतको स्थान खोसिनु भएकाले पनि कलाकारहरुमाछटपटि बढेको बताएका छन् ।

Post Views: 93

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme