Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१२ वर्षअघि बिहे गरेको दिन र मृत्युको अन्तिम दिन सम्झँदै भक्कानिन्छिन निराकरकी श्रीमती (फोटोफिचर)

Posted on December 31, 2022

काठमाडौँ,

कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परेर एक जना नेपाली नागरिककाे पनि मृत्यु भएकाे छ।

थाइल्यान्डको सिमाना नजिकै रहेको क्यासिनोमा भएको आगलागीमा परी बिर्तामोड-१‚ झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हाे।

उक्त आगलागीमा परी कम्तिमा २४ जनाको मृत्यु भएको बताइएकाे छ। हाल पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ।

आगलागी भएका बेला भवनकाे १२ औं तलामा रहेका उनले त्यहाँबाट हाल हाल्नुअघि आफ्नो परिवारलाई भिडियो कल गरेका थिए।

भिडियाे कलमा उनले आफ्नो छोरालाई भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अल्वेज लभ्स यू।

जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ।’बीबीसीका अनुसर उक्त क्यासिनोमा ४०० जना कार्यरत थिए भने आगलागी भएपछि भवनबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको थियाे।

Post Views: 93

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme