Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कान्छा श्रीमान रोजेका ५ अभिनेत्रीहरू, किन राेज्छन् कम उमेरकाे श्रीमान

Posted on January 1, 2023

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा पनि यस्ता थुप्रै जोडी छन् जसमा श्रीमान भन्दा श्रीमती जेठी छन्। यो नेपालमा मात्र नभइ बलिउड हलिउडका सुन्दरीहरू पनि कान्छा युवकसग प्रेम देखि बिवाहसम्म गरेको पाइन्छ ।

बलिउड सुन्दरी प्रियंका चोपडाले कान्छा युवकसँग बिवाह गरेकी छन् । भने नायिका मलाइक अरोराले पनि कान्छा प्रेमि अर्जुन कपुरसँग बिवाह गर्न् लागेको चर्चा छ । त्यस्तै सुस्मिता सेन पनि कम उमेरको युवकसँग अफेयरमा रहेर भर्खरै ब्रेकअपको चर्चा छ । यस्ता थुप्रै सुन्दरीले कान्छा युवक रोज्ने ट्रेन्ड नै चलेको छ भन्दा पनि फरक नपर्ने देखिन्छ ।

यसैक्रममा ५ नेपाली नायिका जो आफ्नो श्रीमानभन्दा बढी उमेरका छन् । तिनै नायिकाबारे चर्चा गर्दैछाैँ ।

श्वेता खड्का

नेपाली चर्चित अभिनेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो विवाह गरेकी अभिनेत्री श्वेता खड्काको दोस्रो विवाह गत वर्ष मङ्सिर २२ गते प्रख्यात व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो। श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा ४ वर्षले जेठी छिन् ।

बिपना थापा

कुनै समय नेपाली फिल्म जगतमा राज गरेकी नायिका बिपना थापा पनि आफ्ना श्रीमान भन्दा जेठी रहेकी छिन्। उनी डाक्टर आशुतोषसँग विवाद बन्धनमा बाँधिएकी छिन्। यी दुई बीच पनि ४ वर्षको उमेर भिन्नता छ ।

प्रियंका कार्की

नेपाली चलचित्र क्षेत्रकि सबैभन्दा चर्चित नायिकामा पर्छिन् प्रियंका । प्रियङ्का र अभिनेता आयुष्मान देशराज जोशी २०७६ साल फागुन १७ गते विवाह बन्धनमा बाँधिएका थिए। लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी दुई जोडी प्राय: आफूहरु बीच रहेको उमेरको भिन्नताले चर्चामा आउने गर्छन्। प्रियंका आयुष्मान भन्दा ६ वर्ष जेठी छन् ।

मेलिना मानन्धर

नेपाली चलचित्र जगतकी सुन्दरी नायिका भनेर चिनिने मेलीना मानन्धर पनि आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन्। मेलिना मुकुश भन्दा चार वर्ष जेठी छिन् ।

निशा अधिकारी

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरसँग प्रेम सम्बन्धमा रहेकी निशाको विवाह भएको पनि ४ वर्ष भइसक्यो। नेपालमा चर्चित र धेरै रुचाइएको जोडीमा पर्ने यी जोडीको बीच दुई वर्षको भिन्नता रहेको छ। निशा शरद भन्दा दुई वर्ष जेठी छिन् ।

Post Views: 86

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme