Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रेम जोडी ललिता र निराजन के गर्दैछन् अष्ट्रेलियामा ? बहीरियो यस्तो रहस्य हुन थाल्यो गाईगुँई !

Posted on January 1, 2023

मोडल तथा कलाकार निराजन प्रधान केही दिन अगाडि अष्ट्रेलिया उडे । अष्ट्रेलिया उडेपछि निराजनको सामाजिक संजाल निरन्तर रुपमा घुमघामको तस्वीरले भरिएको छ । धेरैलाई निराजनसँग घुमघाम गरिरहेकी यूवती उनकी प्रेमिका हुन् भन्ने लाग्न सक्छ । तर, ललिता श्रेष्ठ निराजनकी श्रीमति हुन् । निराजनले बिहेको खबरलाई खासै बाहिर सार्वजनिक गरेका छैनन् ।

अष्ट्रेलियाको सौन्दर्यतामा उनी ललितासँग मन्त्रमुग्ध छन् । निराजनले कोभिडको संक्रमण आउनु भन्दा अगाडि बिहे गरेका हुन् । नेपाली फिल्ममा पनि खासै गतिलो प्रवेश नभएपछि निराजन निराश छन् । यसमाथि, काम गर्ने भनेका फिल्म नबन्दा उनलाई दर्शकले फिल्मी पर्दामा बलियो तरिकाले हेर्न सकेका छैनन् ।

म्यूजिक भिडियोबाट जसोतसो कला यात्रा अगाडि बढाइरहेका निराजन अष्ट्रेलिया हानिएपछि भने अब उनी उतै बस्छन् भन्ने अड्कलबाजी पनि गर्न थालिएको छ । यो बिषयमा निराजनले केही पनि बताएका छैनन् । तर, बिहेपछि अष्ट्रेलियाले उनलाई नपत्याउँदा श्रीमतिसँग उनी टाढा भएर बसेका थिए ।

सायद, अहिले उनी श्रीमतिसँग रोमान्टिक पल बिताएर जीवनको नयाँ आयाम कोरिरहेका छन् । उनी, अभिनित फिल्म ‘म’ यो बर्ष नै बक्स अफिसमा नराम्रोसँग पछारिएको थियो ।

Post Views: 51

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme