Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

झापामा जंगली हात्तीको हुलले घर भत्काउँदा एक जनाको मृत्यु

Posted on January 1, 2023

झापा : झापाको दुधेमा आइतबार दिउँसो जंगली हात्तीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।

चारवटा जंगली हात्तीले स्थानीय एक घर भत्काउँदा दुईजना घाइते भएका थिए । घरको ब्लकले थिच्दा गम्भीर घाइते भएकी ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

घर भत्कँदा उनका श्रीमान ७१ वर्षीया शान्तीराम भण्डारी पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post Views: 40

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme