Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मातृत्वको आनन्द : सुत्केरी आलिया डोरीमा उल्टो झुण्डिएर गर्छिन योग

Posted on January 1, 2023

बलिउड अभिनेत्री आलिया भट्ट आजकाल मातृत्वको आनन्द लिइरहेकी छिन् । आलिया भट्टको डेलिभरी भएको करिब डेढ महिना लागेको छ । प्रसवपछि आलियाले आफ्नो फिटनेसमा धेरै ध्यान दिएको देखिन्छ । नायिका प्रायः जिम जाने गरेको देखिन्छ । अब आलिया भट्टले आफ्नो फिटनेसको रहस्य सेयर गरेकी छिन् ।

राहाको जन्मपछि आलिया भट्ट आफ्नो दैनिकीमा फर्किएकी छिन् । अभिनेत्रीले इन्स्टाग्राममा एक पोस्ट सेयर गरेकी छिन् । यो तस्विरमा आलिया एरियल योगा गरिरहेको देख्न सकिन्छ । प्रसवपछि आलियाले यस्तो कठिन योग गरेको देखेर फ्यानहरु छक्क परेका छन् । पोष्ट सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘डेलीभरी भएको डेढ महिनापछि म बिस्तारै आफ्नो कोरसँग जोडिँदैछु । आज मैले अंशुका योगको पूर्ण मार्गदर्शनमा यो परीक्षण गरें।

सबै आमाहरूलाई जन्म पछि आफ्नो शरीर लाई सुन्न जरुरी छ भनिन्छ। तपाईंको शरीरले गर्न नदिने कुनै पनि काम नगर्नुहोस्। आलियाका प्रशिक्षकले उनको योगा गरेको भिडियो पनि सोसल मिडियामा सेयर गरेकि छिन् । आलिया भन्छिन्, ‘पहिले दुई हप्तासम्म मैले कसरतको क्रममा मात्र सास फेरेकी थिएँ । हिँडे। मेरो स्थिरता र सन्तुलन पुनस् प्राप्त भयो। आफ्नो समय लिनुहोस्। तपाईंको शरीरले गरेको कामको कदर गर्नुहोस्।

Post Views: 107

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme