Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अस्पतालमै सचिनले गीत गाएपछि सबै दङ्ग, तेजेन्द्र अब सचिनलाई छोडेर दुबई जाँदै(भिडियो सहित)

Posted on January 2, 2023

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।

यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।

युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ ।

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ ।सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

अस्पतालमा उपचाररत रहेका सचिन परियारले बेडबाटै गीत गाएपछि यतिबेला सबैलाई अचम्ममा पारीदिएका छन । सचिन अस्पतालमा भर्ना भएको आज ११ दिन बितीसकेको छ । यसैगरी सचिनका बाबू तेजेन्द्रले भने नेपाल बसेर छोराको उपचार र परिवारको हेरचाह गर्न नसक्ने बताउँदै वैदेशिक रोज गारीको लागि दुबई जाने बताएका छन ।

आफुलाई बिदेश जाने रहर भने नभएको तर परिवारकै लागि भएपनि बाध्यताबश बिदेश जानुपरेको उनले बताएका छन । सचिनको उपचारको लागि धेरै नै खर्च लागेपछि उनले य स्तो निर्णय गरेको बताए । तेजेन्द्रका दुई श्रीमती रहेकोले दुबैजना श्रीमती मिलेर सचिन र अरु दुई सन्ता नको हेरचाह गर्नुपर्ने कुरामा उनले जोड दिए ।

Post Views: 80

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme