Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मलिका महत भन्छिन् अहिलेसम्म ब्वाइफ्रेन्ड बनाउन सकिएन

Posted on January 2, 2023

काठमाडौ । नायिकाद्धय उपासना सिंह ठकुरी र मलिका महत एउटै कलेजमा पढेका साथीहरु हुन् । उनीहरुको मित्रचा कलेजको समयदेखि भन्दा पनि अहिले फिल्म लाइनमा आएर बढेको हो ।
केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्याङ आउटमा पुगिसकेको जानकारहरु बताउँछन् ।

मलिका र उपासनाले आफूहरु नजिकको साथी भएको र दुवैको प्रेमी नभएको समेत रहस्य खोले उनीहरुले । उनीहरुले एक अर्काको मित्रता लामो समयसम्म चल्ने बताए ।

उनीहरुले, दुबै जनाको बानी ब्यहोरा पनि मिल्ने भएकाले साथी बन्न समय नलागेको सुनाए । उनीहरुको भेटघाटमा ‘साच्चिकै हामी प्रेममा छैनौं । साच्चै, हाम्रो व्याइफ्रेन्ड किन छैनन् ? भन्ने प्रश्नले केही बेर रमाइलो समेत बनाएको थियो ।
उपासनाले अभिनय गरेको ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । खासमा यी दुइले करिअरमा फोकस गरेका कारण प्रेमी बनाउने समय नै नभएको निष्कर्ष निकालेका छन् ।

मलिकाले यात्रा र पानी फोटो गरेर २ फिल्ममा मात्रै काम गरेकी छिन् । उनको माग म्यूजिक भिडियोमा बढे्दो भएता पनि उनले छानेर मात्रै काम गर्दै आएकी छिन् ।

Post Views: 180

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme