Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

टिकटकबाट कमाएको पैसाले पुण्य गौतमले काठमाडौमा बनाए साँढे तीन तलाको घर (भिडियो सहित)

Posted on September 21, 2022

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका थिए।

उनले टिकटक को आम्दानी बाट दुखी गरीबलाई सहयोग मात्रै नगरेर उनले करिब तीन तल्लाको आलिशान घर समेत काठमांडौमा ठड्याएका छन्। उनको अनुसार उनले घर बनाउँदा लाग्ने सम्पूर्ण रकम टिकटक बाटै कमाएका हुन।उनले साथै एक इन्टरभ्यु को दौरानमा आफुले सक्दो टिकटक बाट कमाएको रकम सबै गरीब दिन दुखी लगायत विभिन्न बिरामी परेका मान्छेहरूलाई सहयोग गरे पनि उनले बाँकी रहेको रकमले मात्रै घर बनाएको बताएका छन्

उनको अनुसार टिकटकमा सधैं भिक माग्नलाई मात्रै टिकटकमा लाईभ नआउने गरेको बताएका छन् तर उनलाई भने अरू मानिसहरूले क्षमता भएको मान्छे भनेर समाज सेवा गर्न एउटा सहयोग गर्ने माध्यम मात्रै टिकटक बनेको बताएका छन्।
हेर्नुस् भिडियो

Post Views: 78

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme